मुक्तिनाथ विकास बैंकको नयाँ डिजिटल सेवा, घरमै बसेर ऋण आवेदनको अवस्था हेर्न सकिने
मुक्तिनाथ विकास बैंक लिमिटेडले ग्राहकलाई छिटो, सहज, पारदर्शी तथा प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले ‘Loan Application Tracking’ सेवा सञ्चालनमा ल्याएको छ ।