SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०५:५९ AM · 1 मिनेट पढाइ

बीमा क्षेत्रको सुधार र विस्तारमा प्राधिकरणसँग मिलेर अघि बढ्ने बीमक संघको प्रतिबद्धता

नेपाल बीमक संघले नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्षलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।