SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०४:४५ AM · 1 मिनेट पढाइ

प्लेअफअघि यस्तो छ खेलाडीहरूको प्रदर्शन

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा २८ खेलसँग लिग चरण सम्पन्न भएको छ । आठ टोली सहभागी प्रतियोगितामा लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले लिग चरण पार गर्दै प्लेअफमा स्थान बनाएका छन्। लिग चरणमा टोलीहरूबीचको प्रतिस्पर्धासँगै व्यक्तिगत प्रदर्शन पनि निकै रोचक रह्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी