SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०४:५८ AM · 1 मिनेट पढाइ

१९ सय रुपैयाँले घट्याे सुनकाे भाउ

काठमाण्डु- मंगलबार नेपाली बजारमा सुनको भाउ थप घटेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा १९ सय रुपैयाँले घटेको हो । सोमबार २ लाख ६९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी