बालेन शैलीमा एमालेको टिप्पणी– ‘प्रधानमन्त्रीको शासनमा न संसद् चल्छ, न पार्टी’
काठमाडौं : वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकार लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी शासनको बाटोबाट बिचलित हुँदै स्वेच्छाचारी शासनतर्फ अग्रसर भएको एमालेले आरोप लगाएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण