प्रधानमन्त्रीको भारत भ्रमण: ‘प्रधानमन्त्रीले डिजिटल कनेक्टिभिटीका मुद्दा उठाउनुपर्छ’
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणलाई नेपाल–भारत सम्बन्धका विद्यमान चुनौती समाधान गर्दै विकास, पूर्वाधार, प्रविधि र क्षेत्रीय सहकार्यका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा उपयोग गर्न विज्ञहरूले सुझाव दिएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण