SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०३:३३ AM · 1 मिनेट पढाइ

नेपाल-भारत हवाई रुटबारे नयाँ सहमतिको तयारी, पर्यटनमन्त्री पौडेल भारत जाँदै

काठमाण्डु – नेपालले लामो समयदेखि माग गर्दै आएका भैरहवा, नेपालगन्ज, महेन्द्रनगर र जनकपुरबाट अन्तर्राष्ट्रिय उडानका लागि थप हवाई प्रवेशमार्ग खोल्ने विषयमा भारत सकारात्मक देखिएको छ। भारतीय पक्षले महेन्द्रनगर, जनकपुर र भैरहवा हुँदै विभिन्न उचाइबाट हवाई प्रवेशमार्ग उपलब्ध गराउने विषयमा सकारात्मक संकेत दिएको नेपाली अधिकारीहरूले बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी