SHARE
अर्थ-डबली · मङगलबार २ मंिर २०८३ ०२:३१ AM · 1 मिनेट पढाइ

आज कालीमाटीमा कुन तरकारीको मूल्य कति घट्यो ? यस्ताे छ तरकारी र फलफूलकाे मूल्यसूची

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार आज (मङ्सिर १ गते) अधिकांश तरकारीको औसत थोक मूल्य घटेको छ ।