SHARE
काठमाण्डुपाटी · मङगलबार २ मंिर २०८३ ०१:४० AM · 1 मिनेट पढाइ

एनपीएलमा फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि बुधबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ सुरु हुने पहिलो क्वालिफायरमा दुवै टोली जित निकाल्दै उपाधि भिडन्तमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी