SHARE
अन्नपूर्ण · मङगलबार २ मंिर २०८३ ०३:०० AM · 1 मिनेट पढाइ

टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनैपर्ने आरबीआईको संकेत, टाटा समूहलाई दबाब

काठमाडौं : भारतीय रिजर्भ बैंक (आरबीआई) ले टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सलाई सेयर बजारमा सूचीकृत हुनुपर्ने व्यवस्थाबाट छुट नपाउने स्पष्ट संकेत दिएको छ । केन्द्रीय बैंकले अपर लेयर (Upper Layer) गैरबैंकिङ वित्तीय कम्पनी (एनबीएफसी) का लागि लागू सबै नियामकीय नियम पालना गर्नुपर्ने जनाएको हो ।