प्रधानमन्त्रीको भारत भ्रमण दुई दिनमै सक्ने तयारी, तालिका भोलि सार्वजनिक गरिने
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको कार्यतालिका मंगलबार सार्वजनिक हुने भएको छ। सोमबार बेलुका नै भ्रमण तालिका सार्वजनिक गर्ने भनिएता पनि सरकारी बिदा परेकाले मंगलबार मात्रै सार्वजनिक गर्न लागिएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी