SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ ११:५४ AM · 1 मिनेट पढाइ

रास्वपा टोलीलाई सिचुवान सरकारको स्वागत, चीनमा यस्तो छ १२ दिनको कार्यक्रम

काठमाण्डु । चीन भ्रमणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को टोलीलाई सिचुवान प्रान्तीय सरकारको परराष्ट्र मामिला कार्यालयका निर्देशकले स्वागत गरेकी छन्। नेपालसँगको सम्बन्ध र सहकार्यमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको सिचुवान सरकारको परराष्ट्र मामिला कार्यालयले रास्वपा टोलीलाई स्वागत गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी