SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ १२:०८ PM · 1 मिनेट पढाइ

त्रिभुवन विमानस्थलबाट आधा केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाण्डु– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६३५ ग्रामभन्दा बढी सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । आइतबार राति विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले ४२ वर्षीय झाङ गोअक्वीङलाइ पक्राउ गरेको हो । उनी हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत राति साढे १० बजे काठमाण्डु ओर्लिएका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी