सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी बाटोमा अघि बढिरहेको छ : महासचिव पोखरेल
काठमाडौँ / नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढेको आरोप लगाएका छन् ।