SHARE
अन्नपूर्ण · सोमबार १ मंिर २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

प्रधानमन्त्री बालेनको नेचर लोकतान्त्रिक छैन, अधिनायकवादी छ : एमाले महासचिव

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री बालेन शाहको नेचर नै लोकतान्त्रिक नभएको आरोप लगाएका छन्। राष्ट्रिय भेलाको बारेमा जानकारी गराउन पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री बालेनको कार्यशैली अलोकतान्त्रिक र स्वेच्छाचारी रहेको उल्लेख ग। उनले रास्वपाकै नेताहरुसँग संवाद हुन छोडेको टिप्पणी गरेका हुन्।