SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

अमेरिका–इरान तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थन जुटाउँदै पाकिस्तान

एजेन्सी– पाकिस्तानले अमेरिका र इरानबीचको तनाव कम गर्न क्षेत्रीय मुलुकको समर्थनसहित कूटनीतिक प्रयास जारी राख्ने प्रतिबद्धता जनाएको छ । विदेशमन्त्री इशाक दारले सोमबार इस्लामाबादमा आयोजित क्षेत्रीय आर्थिक सहयोग सङ्गठन (इको) को बैठकमा शान्ति र स्थिरताबिना आर्थिक विकास तथा व्यापार विस्तार सम्भव नहुने बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी