SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ ०८:१५ AM · 1 मिनेट पढाइ

बझाङमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाण्डु – बझाङको बुङ्गल नगरपालिका–१० टुमेडास्थित भित्री कच्ची सडक खण्डमा अटो दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । टुमेडा गाउँबाट वडा नं. ११ हिड्नेगडा बजारतर्फ जाँदै गरेको नम्बर नखुलेको अटोको ब्रेक फेल भई सडकबाट अन्दाजी ९०० मिटर तल भिरमा खसेर दुर्घटना भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी