SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०७:२७ AM · 1 मिनेट पढाइ

मुन्दुम पदमार्गसँग जोडिँदै कपासे भञ्ज्याङ, पर्यटन विकासले समात्दै गति

पूर्वाधार निर्माणसँगै भोजपुर र खोटाङ जिल्लाको सिमानामा अवस्थित कपासे भञ्ज्याङ पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।