SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

नेपाल–भारत सम्बन्धमा जनस्तरको सहभागिता र प्रविधि सहकार्य बढाउनुपर्नेमा जोड

नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन जनस्तरको सहभागिता, प्रविधि सहकार्य र युवा पुस्ताको भूमिकालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।