SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०७:१० AM · 1 मिनेट पढाइ

इलामका फाँट पहेँलपुर, धान काट्न किसानलाई भ्याइनभ्याइ

इलामका तल्लो क्षेत्रमा धान काट्ने सिजन सुरु भएको छ । तिहार सकिएसँगै यहाँका किसान धान काट्न व्यस्त छन् ।