SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०५:२३ AM · 1 मिनेट पढाइ

लगातार घट्दो सुनचाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार १०० र चाँदीको मूल्य प्रतितोला रु ८० ले घटेको हो ।