SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०५:३९ AM · 1 मिनेट पढाइ

एनपिएलको लिग चरण सकियो, कुन कुन टोली पुगे शीर्ष चारमा ?

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको लिग चरण सकिएको छ । आज सम्पन्न दुई खेलको नतिजासँगै प्रतियोगिताको पहिलो चरण पूरा भएको हो ।