SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०४:१६ AM · 1 मिनेट पढाइ

म्याक्स टाइगरको दशैं धमाकामा प्रदीपले जिते प्रोटोन कार, २८ जनालाई बाइक र स्कुटर

म्याक्स टाइगर इनर्जी ड्रिंकको दशैं धमाका २०२६ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन् ।