धुम्बाराहीमा खुल्दै जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट
रेस्टुरेन्ट चेन जिग्री सेकुवाले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ तथा हालसम्मकै सबैभन्दा ठूलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ ।