SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०५:०५ AM · 1 मिनेट पढाइ

दसैँ–तिहारमा सडक दुर्घटना घटे, ट्राफिक कारबाही र राजस्व झन्डै दोब्बर

जिल्लामा यस वर्षको दसैँ–तिहार अवधिमा सडक दुर्घटना तथा मानवीय क्षतिमा कमी आएको छ भने ट्राफिक कारबाही र राजस्व सङ्कलनमा वृद्धि भएको छ ।