SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०५:१५ AM · 1 मिनेट पढाइ

बन्दीपुरमा पर्यटकको घुइँचो, होटलमा कोठा पाउनै मुस्किल

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा यतिबेला स्वदेशी तथा विदेशी पर्यटकको चाप बढेको छ । चाडपर्वको बिदा र पर्यटकीय यामका कारण बन्दीपुरमा पर्यटकको आगमन बढेको हो ।