SHARE
अर्थ-डबली · सोमबार १ मंिर २०८३ ०४:०८ AM · 1 मिनेट पढाइ

चारदिने छठपर्वको आज समापन, उदाउँदो सूर्यलाई अर्घ अर्पण

आस्था, श्रद्धा र शुद्धताको महापर्व छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै विधिवत् रूपमा सम्पन्न भएको छ ।