SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ ०३:०४ AM · 1 मिनेट पढाइ

कावासोतीमा यात्रुबाहक बस दुर्घटना, २५ जना घाइते

कावासोती – नवलपुरको कावासोती नगरपालिका–११ लोकाहामा यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार बिहान करिब ६ः४० बजे धनगढीबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३४७५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पूर्व–पश्चिम राजमार्गमा पल्टिएको हो। दुर्घटनामा बसमा सवार २५ जना यात्रु सामान्य तथा मध्यम घाइते भएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी