SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ ०१:३१ AM · 1 मिनेट पढाइ

उदयमान सूर्यलाई अर्घ्य दिएसँगै सकियो छठ पर्व

काठमाण्डु – उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व विधिवत् रूपमा सम्पन्न भएको छ । शुक्रबारदेखि सुरु भएको छठ पर्व सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सम्पन्न भएको हो । सोमबार बिहानै व्रतालुहरुले छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी