SHARE
काठमाण्डुपाटी · सोमबार १ मंिर २०८३ ०२:०९ AM · 1 मिनेट पढाइ

इनाम सापकोटा पक्राउ पर्नुअघि एकपटक मात्रै कुमार बेनसँग संवाद, मोबाइल प्रहरी नियन्त्रणमै

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) का सल्लाहकार कुमार ब्यञ्जनकार (बेन) र विचौलिया इनाम सापकोटाबीच उनी पक्राउ पर्नुअघि एकपटक मात्रै संवाद भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। व्यापारी दीपक भट्टलाई छुटाउन सापकोटाले सबै ‘डिजाइन’ मिलाइसकेको सूचना पाएपछि बेनले उनलाई सम्पर्क गरेको अनुसन्धानबाट खुलेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी