SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०३:३० PM · 1 मिनेट पढाइ

स्थानीय चुनाव चैत या बैशाखमा गर्ने तयारी, रवि काठमाण्डु फर्किएपछि टुंगो लाग्ने

काठमाण्डु – स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिनुअघि नै निर्वाचन सम्पन्न गर्ने तयारीमा निर्वाचन आयोग र सरकार लागेको छ । स्थानीय तहमा जनप्रतिनिधिविहीनताको अवस्था सिर्जना हुन नदिन २०८४ बैशाखभित्रै चुनाव गरिसक्ने तयारी छ । तर स्थानीय चुनाव चैत वा बैशाख कुन महिना गर्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी