SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०३:०४ PM · 1 मिनेट पढाइ

पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटियो, ५५ रनले पराजित

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) बाट बाहिरिइसकेको पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । पोखराको विशाल चुनौती पछ्याएको काठमाण्डु १६९ रनमा समेटिएको छ । काठमाण्डु १९ दशमलव ५ ओभरमा अलआउट हुँदै पराजित भएको छ । आईतबार भएको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाण्डु गोर्खाजलाई २२५ रनको विशाल लक्ष्य दिएको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी