SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०१:३३ PM · 1 मिनेट पढाइ

सुर्खेतबाट रारा जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाण्डु – सुर्खेतबाट रारा तालतर्फ जाँदै गरेको गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । आईतबार मुगुको छायानाँथ रारा नगरपालिका–७ टोप्लास्थित कच्ची सडक खण्डमा बा१७च १८६४ नम्बरको हाइलक्स गाडी दुर्घटना हुँदा २ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार यात्रुबाहक गाडी सडकबाट अन्दाजी ६०० मिटर तल खसेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी