SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०१:५२ PM · 1 मिनेट पढाइ

हिमाली जिल्ला म्याग्दीमा मनाइयो छठ पर्व

म्याग्दी – हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारमा आईतबार छठ पर्व मनाइएको छ । म्याग्दीमा बसोबास गर्ने तराईबासी नेपाली र भारतीय नागरिकले बेनीमा छठ पर्व मनाएका हुन् । जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा मिथिलाञ्चलवासीले छठी देवीको पूजाआजा र नदीमा गएर अर्घ दिएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी