SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ०७:०० PM · 1 मिनेट पढाइ

हुम्लामा मेसिनबाट मापसे चेकिङ सुरु, १० चालक कारबाहीमा

हुम्ला : हिमाली जिल्ला हुम्लामा मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाउने चालकलाई नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकिङ अभियान सुरु गरेको छ ।ब्रेथलाइजर मेसिन प्राप्त भएपछि ट्राफिक प्रहरीले नियमित मापसे जाँच गर्न थालेको ट्राफिक प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी सहायक निरीक्षक दिपेश चौहानले बताए।