SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ १२:१६ PM · 1 मिनेट पढाइ

सिक्किमको आकाशमा चिनियाँ सैन्य विमान छिरेको दाबी, आउटलुकले लेख्छ : २५ मिनेटसम्म भारतमाथि उडिरह्यो

नयाँदिल्ली- भारतको सिक्किम राज्यस्थित आकाशमा चिनियाँ सैन्य विमानले हवाई क्षेत्र उल्लंघन गरेको दाबी सार्वजनिक भएको छ। नोभेम्बर १२ को बिहान करिब ८ बजे भारतीय क्षेत्रमा प्रवेश गरेको भनिएको उक्त विमान भारतीय वायुसेनाको पटकपटकको चेतावनीका बाबजुद करिब २० देखि २५ मिनेटसम्म त्यही क्षेत्रमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी