SHARE
अर्थ-डबली · आइबार​ ३० कात्िक २०८३ १२:३९ PM · 1 मिनेट पढाइ

मिशेलिनको प्रिमियम टायर ‘प्राइमसी ५’ नेपाली बजारमा, पाँच साइजमा उपलब्ध

काठमाडौँ / विश्वप्रसिद्ध टायर ब्रान्ड मिशेलिनको प्रिमियम प्यासेन्जर कार टायर सिरिज प्राइमसी ५ नेपाली बजारमा उपलब्ध भएको छ।