SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

भारतीय मिडियाको विश्लेषण : बालेनको भ्रमणमा भारतले नेपालसँगको सम्बन्ध ‘रिसेट’ गर्न चाहेको छ

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह यही मंसिर पहिलो साता भारत भ्रमणमा जाने तयारीमा छन् । तर उनको भ्रमणको औपचारिक मिति घोषणा भइसकेको छैन । यद्यपि, दुवै देशले प्रधानमन्त्री शाहको भ्रमणको तयारी सुरू गरिसकेका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी