SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

जलवायु वित्तसम्बन्धि कार्यक्रममा सहभागी भइ अर्थमन्त्री स्वदेश फिर्ता

काठमाडौं : टर्किएमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (COP-31)मा सहभागी भइ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किएका छन्।उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्त सम्बन्धि सातौं द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्वोधन गरेका थिए।