SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ १०:२९ AM · 1 मिनेट पढाइ

कोप–३१ मा  सहभागी भई अर्थमन्त्री डा. वाग्ले स्वदेश फिर्ता

काठमाण्डु – टर्कीमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा  सहभागी भई अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आईतबार स्वदेश फर्किएका छन् । उनले ४४ वटा अतिकम विकसित राष्ट्रका तर्फबाट जलवायु वित्तसम्बन्धी सातौँ द्विवार्षिक मन्त्रीस्तरीय संवादलाई सम्बोधन गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी