SHARE
अर्थ-डबली · आइबार​ ३० कात्िक २०८३ ०८:२६ AM · 1 मिनेट पढाइ

छठ पूजाको सुरक्षाका लागि दमकमा १०० प्रहरी परिचालन, ड्रोनबाट निगरानी गरिने

दमक / छठ पर्वलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन दमकस्थित रतुवा खोला किनारमा १०० जना प्रहरी परिचालन गरिने भएको छ ।