SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०६:३४ AM · 1 मिनेट पढाइ

‘रामायण’ले १० दिनमा कमायो १ हजार २२८ करोड, धुरन्धर-२ पछि वर्षकै दोस्रो ठूलो फिल्म

मुम्बई- रणवीर कपुर अभिनीत फिल्म ‘रामायण : पार्ट १’ ले प्रदर्शनको १० दिनमा विश्वभरबाट १ हजार २२८ करोड भारु ग्रस कमाइ गरेको छ। नितेश तिवारीको निर्देशनमा बनेको फिल्मले भारतमा मात्रै ८१९ करोड ५० लाख भारु कमाएको भरतीय सञ्चारमाध्यमले जनाएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी