SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०६:०४ AM · 1 मिनेट पढाइ

आईजीपी हटाउ भनेर पार्टीले सरकारलाई कुनै निर्देशन दिएको छैन : प्रवक्ता खरेल

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा कायम राख्ने विषयमा सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेको छ। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका प्रवक्ता एवं सांसद जगदीश खरेलले आईजीपी हटाउने वा राख्ने निर्णय सरकारको विवेकमा निर्भर रहने स्पष्ट पारेका हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी