SHARE
अर्थ-डबली · आइबार​ ३० कात्िक २०८३ ०५:४२ AM · 1 मिनेट पढाइ

साउदीमा १५ वर्ष बिताएर फर्किएका गुरुङ बङ्गुरपालनबाट गर्दैछन् मनग्य आम्दानी

वैदेशिक रोजगारीका क्रममा करिब १५ वर्ष साउदी अरबमा बसेर फर्किएपछि नवलपुरको मध्यविन्दु३ ब्रम्हस्थानका नन्दे गुरुङ बङ्गुरपालनमा जुटेको छ ।