SHARE
अर्थ-डबली · आइबार​ ३० कात्िक २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

छठको रौनकबीच सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज प्रतितोला सुन रु १ हजार ५०० र चाँदीको मूल्य प्रतितोला रु १०० ले घटेको हो ।