SHARE
अन्नपूर्ण · आइबार​ ३० कात्िक २०८३ ११:०० AM · 1 मिनेट पढाइ

सीमावर्ती मेची नदी छठमय

झापा : सीमावर्ती मेची नदी किनारसहित झापाका विभिन्न नदी तथा खोला किनारमा छठ पर्वको तयारी पूरा भएको छ। आइतबार बेलुका अस्ताउँदो र त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर मनाइने तराईवासीको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्व छठका लागि झापाका नदी किनारहरू बेहुलीझैं सिँगारिएका छन्।