SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

मधेसको छठ घाटमा रवि र गगन : धार्मिक आस्थासँग जोडिएको राजनीतिक स्वार्थ

काठमाण्डु – यतिबेला तराई-मधेसमा छठ पर्वको रौनक छाएको छ । तराई–मधेसका पोखरी, नदी र जलाशयका घाटहरू सजिन थालेका छन् । तराई-मधेससँगै छठको रौनक पहाड र उपत्यकामा देखिन थालेको छ। परिवार, आफन्त र समुदायलाई जोड्ने यो पर्व धार्मिक तथा सांस्कृतिक दृष्टिले मात्रै नभई सामाजिक सम्बन्ध विस्तारको अवसर पनि हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी