जनकपुरदेखि अयोध्यासम्म रेल चल्ने, सातामा एकपटक सेवा
भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ ।