SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०२:३६ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवले दिए छठको शुभकामना

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैंगिकलगायत सबै प्रकारका विभेद, कुरीति र विसंगतिको अन्त्य गरी सम्पूर्ण नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी