SHARE
काठमाण्डुपाटी · आइबार​ ३० कात्िक २०८३ ०१:५३ AM · 1 मिनेट पढाइ

रोनाल्डोबिनाको पहिलो खेलमै पोर्चुगलको लज्जास्पद हार, डेनमार्कसँग ४-१ ले पराजित

काठमाण्डु- क्रिस्टियानो रोनाल्डोको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासपछिको पहिलो खेलमै पोर्चुगलले घरेलु मैदानमा अहिलेसम्मकै खराब प्रतिस्पर्धात्मक हार बेहोरेको छ । शनिबार राति यूईएफए नेसन्स लिगअन्तर्गत भएको खेलमा डेनमार्कले पोर्चुगललाई उसकै घरेलु मैदानमा ४–१ गोलले पराजित गरेको हो । रोनाल्डोको अनुपस्थितिमा मैदान उत्रिएको पोर्चुगलले खेलभर अपेक्षाअनुसार प्रदर्शन गर्न सकेन ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी